ब्रेकिङ न्युज

6/recent/ticker-posts

अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार

विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१९ मा आयोजना गरेको ‘चन्द्रमा ताराहरुको द्वार’ विषयक चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल क्याम्पियन स्कुल लगनखेलकी सुएन भट्टराईले टेलिस्कोप प्राप्त गरेकी छिन् ।प्रतियोगितामा द्वितीय द सेलिब्रेसन कोएड स्कुल, जोरपाटीका अमन बस्नेतले प्रमाणपत्र एवं पदक तथा पञ्चकन्या माध्यमिक विद्यालय छाउनीकी

from रातोपाटी https://ift.tt/3iIDrPP

Post a Comment

0 Comments