केदार शर्मा चितवन, २१ भदाै । चितवनमा थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेजकाे प्रयाेगशालाले शनिबार निकालेकाे नतिजा अनुसार ५३ जनामा काेराेना संक्रण भएकाे हाे । भरतपुर प्रयाेशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि […]
from News24 : Premium News Channel https://ift.tt/3h1yBcv
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।