एजेन्सी, २१ भदाै । युईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा पोर्चुगलले क्रोएसियामाथि शानदार जित निकालेकाे छ । गएराति भएकाे खेलमा पोर्चुगलले क्रोएसियालाई ४-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पार्चुगललाई जित दिलाउन जाओ कन्केलो, डिएगो जोटा, जाओ फेलिक्स र अन्ड्रे सिल्भाले एक–एक गोल गरे । खेलको ४१ औँ मिनेटमा कन्केलोले गोल […]
from News24 : Premium News Channel https://ift.tt/2EUOl4h
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।