ब्रेकिङ न्युज

6/recent/ticker-posts

आईपीएल : कीर्तिमानी राहुल, फ्लप कोहली

इन्डियन प्रिमियर लिग (आईपीएल) को छैटौँ खेलमा किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ९७ रनले पराजित गरेको छ । पञ्जाबका कप्तान लोकेश राहुलले नटआउट रहँदै सर्वाधिक १ सय ३२ रनको इनिङ्ग्स खेले । बैंग्लुरु उनले बनाएको स्कोरसम्म पनि पुग्न सकेन र १७ ओभरमा मात्र १ सय ९ रनमा आउट हुन पुग्यो ।आईपीएलमा पञ्जाबको यो दोस्रो ठूलो जीत हो । यसअघि सन् २०११ मा बैंग्लुरुलाई नै १ सय ११ रनले हराएको थियो ।आरसीबीका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ३० रन बनाए । एबी डिविलियर्सले २८ तथा एरोन फिन्चले २० रन बनाए

from रातोपाटी https://ift.tt/3crN94D

Post a Comment

0 Comments