ब्रेकिङ न्युज

6/recent/ticker-posts

सुपर ओभरमा दिल्लीद्वारा पञ्जाब पराजित

ईन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेल रोमाञ्चक रह्यो । आइतबार दुबईमा खेलिएको दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीचको खेल निर्धारित २० ओभरमा बराबरीमा सकिएपछि सुपर ओभरमा दिल्ली विजयी बन्यो ।कगिसो रबाडा दिल्लीको जीतमा नायक रहे । उनले सुपर ओभरमा मात्र २ रन दिएर २ विकेट लिए । आईपीएलमा सुपर ओभरमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा न्यून स्कोर हो । दिल्लीले २ बलमा नै ३ रनको लक्ष्य पछ्याउँदै जीत हासिल गर्यो ।यसअघि सुपर ओभरमा सबैभन्दा कम ६ रन दिने कीर्तिमान मिचेल जोनसन र जसप्रीत बुमराहको नामम

from रातोपाटी https://ift.tt/3iPT1XA

Post a Comment

0 Comments