इन्डियन प्रिमियर लिग (आईपीएल) को नवौँ खेलमा राजस्थान रोयल्सले लिगको सबैभन्दा ठूलो लक्ष्य पछ्याउन सफल रह्यो । पञ्जाबले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याउँदै राजस्थानले ४ विकेटले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । यसअघि, सन् २००८ मा डेक्कन चार्जसविरुद्ध राजस्थानले २ सय १५ रनको लक्ष्य सफलतापूर्वक पछ्याउन सफल रहेको थियो ।राजस्थानको जीतमा राहुल तेवतिया नायक बने । उनले विष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ७ छक्काको मद्दतले ५३ रन बनाए । राजस्थानलाई जीतका लागि १८ बलमा ५१ रन आवश्यक रहेको बेला उनले
from रातोपाटी https://ift.tt/344YfbR
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 month ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।