एजेन्सी, २० पुष । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले हुएस्कामाथि संघर्षपूर्ण जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलोनाले हुएस्कालाई उसकै मैदानमा १-० गाेल अन्तरले पराजित गरेकाे हाे । बार्सिलोनाको जितमा फ्रान्की डि जोङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए । यस नतिजासँगै […]
from News24 : Premium News Channel https://ift.tt/3hMiT7e
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।