एजेन्सी, २० पुष । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले क्रोटोनमाथि सानदार जित निकालेकाे छ । गएराति घरेलु मैदानमा भएकाे खेलमा इन्टर मिलानले क्रोटोनमाथि ६-२ को सानदार जित निकालेकाे हाे । इन्टर मिलानलाई सानदार जित दिलाउनकाे लगि अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेजले ह्याट्रिक गरे । रोमेलु लुकाकु र अचरफ हाकिमीले एक-एक गाेल गरे । एक गोल […]
from News24 : Premium News Channel https://ift.tt/3rPhGAp
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।