ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतमा कोरोनाविरुद्धका दुई खोप प्रयोगका लागि अनुमति

काठमाडौं, २० पुष। भारतमा कोरोनाविरुद्धको दुई ओटा खोप प्रयोगको अनुमति पाएको छ । भारतको औषधि नियामक निकायले भारत बायोटेकले उत्पादन गरेको र आष्ट्रा जेनेकासँगको समन्वयमा उत्पादित सिरम इन्स्टिच्युटको खोपलाई प्रयोगको अनुमति दिएको हो । विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको छ । कार्यालयको निर्णयका बारेमा जानकारी दिन आयोजित […]

from News24 : Premium News Channel https://ift.tt/38bRrfQ

Post a Comment

0 Comments