ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रिमियर लिग : लिभरपुलको लगातार तेस्रो जित

एजेन्सी, १३ असाेज । लिभरपुलले प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३-१ ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकालेको हो । लिभरपुललाई जित दिलाउन साडिओ माने, आन्द्रे रोवेर्टसन र डिओगो जोटाले एक एक गोल गरे । आर्सनलका लागि एलेकजान्दर लाकाजेटेले गोल गरे । […]

from News24 : Premium News Channel https://ift.tt/2GfaPNF

Post a Comment

0 Comments