ब्रेकिङ न्युज

6/recent/ticker-posts

अमेरिकाले रुससँग झडपपछि सिरियामा सैन्य ताकत बढायो

रुसी सेनासँग भएको झडपपछि अमेरिकाले सिरियामा आफ्नो सैन्य उपस्थिती बढाइदिएको छ ।अमेरिकाले ६ वटा ब्रेडले फाइटिङ वाहन र सय सैनिकलाई सिरियाको उत्तर–पूर्वी सीमामा तैनाथ गरेको जानकारी दिएको छ ।अमेरिका र रुसको पेट्रोलिङ सैन्य टुकडीबीच यस वर्ष थुप्रै झडप भएको छ । अमेरिकी नौसेनाका क्याप्टेन बिल अर्बनका अनुसार यो निर्णयले ‘गठबन्धन बलको सुरक्षा र सेक्युरिटी सुनिश्चित गर्नेछ’ ।उनले भने, ‘फाइटर वाहनबाहेक अमेरिकाले सेन्टिनल रडार पनि लगाउनेछ र अमेरिकी लडाकू विमानको पेट्रोलिङ पनि बढाइएको

from रातोपाटी https://ift.tt/3kwYXFp

Post a Comment

0 Comments