ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रिमियर लिग राउन्ड अप : युनाइटेड पराजित, चम्कदै हामेज

विल्फ्रेड जाहाले आफ्नो पूर्वक्लब विरुद्ध दुई गोल गरेपछि म्यान्चेस्टर युनाइटेड सिजनको पहिलो खेलमा नै क्रिस्टल प्यालेससँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ ।खेलको सातौँ मिनेटमा नै युनाइटेड एन्ड्रोस टाउनसेन्डको गोलबाट पछि परेको थियो । ७४ औँ मिनेटमा विवादास्पद पेनाल्टीमार्फत जाहाले प्यालेसको अग्रता दोब्बर बनाए ।भिक्टर लिन्डेलोफले डि एरियामा ह्यान्डबल गरेपछि रेफ्री मार्टिन एटकिन्सनले प्यालेसलाई पेनाल्टी प्रदान गरेका थिए । जोर्डन एयूको प्रहारलाई डेभिड डि गेयाले सेभ गरेका थिए । तर, रेफ्रीले डि गेया आफ्

from रातोपाटी https://ift.tt/3hMVhNZ

Post a Comment

0 Comments