एजेन्सी, ५ असाेज । इटालियन सिरी ए फुटबलमा युभेन्टसले विजयी सुरुआत गरेको छ । आइतबार राति भएको खेलमा साम्पडोरियालाई ३-० गोलले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुआत गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितका लागि डेजान कुलुसेवस्की, लिओनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा कुलुसेवस्कीले गोल […]
from News24 : Premium News Channel https://ift.tt/3iPQRqW
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।