ब्रेकिङ न्युज

6/recent/ticker-posts

किसान क्रेडिट कार्ड अन्तिम चरणमा, दशैँपछि किसानका हातमा

काठमाडौँ, ८ कात्तिक । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा पुगेको छ । यो कार्ड जारी गर्नका लागि जिम्मेवारी पाएको कृषि विकास बैङ्कले धेरै प्राविधिक काम पूरा गरिसकेको छ । बैङ्कका प्रवक्ता हिमलाल पौडेलले कार्डका लागि सम्पूर्ण तयारी पूरा भएको भन्दै […]

from News24 : Premium News Channel https://ift.tt/3jrCiJA

Post a Comment

0 Comments