एजेन्सी, ८ कात्तिक । मुम्बई पुलिसको बदनाम गरेको आरोपमा चार भारतीय पत्रकारविरुद्ध मुद्दा गरिएको छ । भारतीय न्युज च्यानल रिपब्लिक टिभीका चार जना पत्रकारविरुद्ध मुद्दा दर्ता भएको हो। उसबारे प्रतिक्रिया दिँदै रिपब्लिक टिभी व्यवस्थापनले भनेको छ, ‘यो मिडिया अधिकारमाथिको हमला हो। यसविरुद्ध हामी मजबुत रणनीतिका साथ लड्नेछौं।’ यसअघि पनि टेलिभिजन रेटिङ प्वाइन्ट्स (टीआरपी)मा गडबडी गरेको […]
from News24 : Premium News Channel https://ift.tt/3dQEfyl
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।