एजेन्सी, ८ कार्तिक । युराेपकाे काेराेना सेन्टर मानिएकाे इटालीमा फेरि संक्रमणले गति लिएकाे छ । त्यहाँ पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक काेराेना संक्रमित फेला परेका छन् । इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ १ लाख ८२ हजार स्वाब परीक्षण गर्दा १९ हजार १४३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । वर्ल्डाेमिटर्सले पनि याे तथ्यांक […]
from News24 : Premium News Channel https://ift.tt/35wmZua
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।