ब्रेकिङ न्युज

6/recent/ticker-posts

सहाना प्रधानको जागिरमा आगो

सहाना प्रधान आफ्नो प्राध्यापकीय सेवामा सधैँ दत्तचित्त भएर लागिरहेकी हुन्थिन् । उनका लागि उनका विद्यार्थी अति प्रिय हुन्थे । आफ्ना विद्यार्थीको पढाइको श्रीवृद्धिका लागि मात्रै उनको मन गएको हुन्थ्यो । उनी आफ्नै शैक्षिक निष्ठामा बाँधिएकै बेला २०३२ सालमा देशमा विद्यार्थी आन्दोलन चर्किरहेको थियो । त्यस बेला उनीप्रति विद्यार्थी भड्काउनेमा शङ्का भइरहेको थियो । उनलाई विविध ठाउँबाट धम्की पनि जान थालेको थियो । उनको जागिर जाने झन्डै पक्कै भइसकेको थियो । उनले यो कुरा थाहा पाएपछि उनी धेरै तनावमा रहिन् । त्यस

from रातोपाटी https://ift.tt/37AwpHS

Post a Comment

0 Comments