एजेन्सी, ९ कार्तिक । अफगानिस्तान एक शिक्षा संस्थानमा आत्मघाती बम बिस्फोट गराइएकाे छ । साे क्रममा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएकाे छ । बिबिसी हिन्दीका अनुसार उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि विभिन्न विषयको अध्यापन गराउने नीति शैक्षिक संस्थानमा बिस्फोट भएको हो । शनिबार अबेर अपराहन्न भएकाे साे बिस्फोटनमा परी दर्जनौँ मानिस घाइते र […]
from News24 : Premium News Channel https://ift.tt/31EyTBg
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।