ब्रेकिङ न्युज

6/recent/ticker-posts

कारागार शाखा तुलसीपुरमा १०० बढी कैदीलाई रुघाखोकी

सुरेश श्रेष्ठ दाङ, ९ कार्तिक । कारागार शाखा तुलसीपुरमा झण्डै एक सय बढी कैदीलाई रुघाखोकी लागेको छ । उनीहरुमा रुघाखोकी लागेको कारागार शाखा तुलसीपुरका जेलर युवराज परियारले जानकारी दिनुभयो । ४ सय ५९ जना कैदीमध्ये १ सय बढीमा उक्त लक्षण देखिएको थियो । ती कैदीहरूलाई रुघाखोको औषधि र तातोपानी, झोलिलो पदार्थ, ज्वानोको सुप खुवाईएको थियो, […]

from News24 : Premium News Channel https://ift.tt/37D8N5q

Post a Comment

0 Comments