काठमाडौँ, १३ कात्तिक । इण्डियन प्रिमियर लिग (आइपिएल) मा बैंगलोरविरुद्ध मुम्बईले सहज जित निकालेको छ । खेलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछाएको मुम्बईले १९.१ ओभरमा लक्ष्य पुरा गरेको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले अविजित ७९ रन बनाएका थिए । […]
from News24 : Premium News Channel https://ift.tt/3jExrF2
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।