काठमाडौँ, १३ कात्तिक । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले युभेन्टसमाथि जित हासिल गरेको छ । समुह जी अन्तर्गतको गएराती सम्पन्न खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एक एक गोल गरेका थिए । डेम्बेलेले खेलको १४औ मिनेटमा मेसीको असिस्टमा गोल गरेका थिए भने मेसीले खेलको […]
from News24 : Premium News Channel https://ift.tt/2Tzq9bm
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।