काठमाडौं, १ कार्तिक । नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । आजबाट नौ दिनसम्म नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भीड हुने गर्दछ । तर विश्वभर फैलिएको कोभिड १९ संक्रमणको असर र यस बर्ष परेको छ । नवरात्रीको पहिलो दिन घटस्थापना पर्दछ । आज घरघरमा जमरा राखेर घटस्थापना गरिँदैछन। शास्त्रीय विधान अनुसार विधिवपूर्वक दशैं […]
from News24 : Premium News Channel https://ift.tt/3j8idIh
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।