ब्रेकिङ न्युज

6/recent/ticker-posts

बागलुङ–१ मा चित्रबहादुर केसीको अग्रता

६ मंसिर, बागलुङ । बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले अग्रता लिएका छन् ।

सोमबार राति सार्वजनिक मत परिणाम अनुसार केसीले १४५१ मत पाएका छन् भने नेकपा एमालेका सूर्यप्रसाद पाठकले ९५९ मत पाएका छन् ।’

राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमानन्द कँडेलले ८२० मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा एमालेका सूर्यप्रसाद पाठक निर्वाचित भएका थिए ।



from Online Khabar https://ift.tt/E0HgLxi

Post a Comment

0 Comments