काठमाडौं, १५ कार्तिक । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन्। नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडा दशैं पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन भएको हो। शास्त्र अनुसार गर्नुपर्ने सबै […]
from News24 : Premium News Channel https://ift.tt/31XujhH
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।