ब्रेकिङ न्युज

6/recent/ticker-posts

टर्की र ग्रीसमा शक्तिशाली भूकम्प, कम्तीमा २२ काे मृत्यु !

एजेन्सी, १५ कार्तिक । टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प गएकाे छ । साे क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको बताइएकाे छ । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उक्त शक्तिशाली भूकम्पले टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका […]

from News24 : Premium News Channel https://ift.tt/34JdZDa

Post a Comment

0 Comments