ब्रेकिङ न्युज

6/recent/ticker-posts

बार्साको जीतमा मेस्सीको नयाँ कीर्तिमान

कप्तान लियोनेल मेस्सी कीर्तिमानी १६ औँ च्याम्पियन्स लिग सिजनमा गोल गरेपछि बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा बार्सा ५–१ को विशाल अन्तरले विजयी भएको हो ।मेस्सीले खेलमा २७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । योसँगै मेस्सीले सबैभन्दा धेरै फरक–फरक च्याम्पियन्स लिगको सिजनमा गोल गर्ने म्यान्चेस्टर युनाइटेडका पूर्वविंगर रायन गिग्सको कीर्तिमान बराबरी गरेका छन् । पहिलो हाफ सकिन

from रातोपाटी https://ift.tt/3ocx744

Post a Comment

0 Comments