काठमाडौँ, ५ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप एक हजार संख्यामा ल्याउने भएको छ । मूल्य कम भएका कारण उपभोक्ताको माग धेरै हुँदा बिक्री सुरु गरेको दुई दिनमै खसीबोकाको बिक्री सकिएपछि थप एक हजार ल्याउन लागेको हो । दसैंलाई लक्षित गरेर कम्पनीले सोमबारदेखि खसीबोका उपत्यकामा बिक्री सुरु गरेको थियो […]
from News24 : Premium News Channel https://ift.tt/35xoQPN
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।