वीरगञ्ज, २६ असोज । वीरगञ्ज नाकाबाट हुने आयात कारोबारलाई छरितो र प्रभावकारी बनाउन भन्सारमा स्वचालित ब्यारियर सञ्चालनमा ल्याइएको छ । वीरगञ्जको इनरुवा–रक्सौल नाकामा पहिलो पटक स्वचालित ब्यारियर सञ्चालन भएको हो । भन्सारबाट जाँचपास भएको गाडीलाई प्रदान गरिने एक्जिट नोटका आधारमा स्वचालित प्रविधिबाट गेट खुल्ने भएकाले नाकाबाट हुने आयात थप पारदर्शी हुने भन्सार अधिकृत रमेश सुकमनीले […]
from News24 : Premium News Channel https://ift.tt/33PZrAV
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।