ब्रेकिङ न्युज

6/recent/ticker-posts

आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन।महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।  यसैगरी, आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभा

from रातोपाटी https://ift.tt/3kPUWMI

Post a Comment

0 Comments