ब्रेकिङ न्युज

6/recent/ticker-posts

अमेरिकी विदेशमन्त्री पोम्पेओ भारत हुँदै श्रीलंका भ्रमणमा

एजेन्सी, १३ कात्तिक । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मंगलबार श्रीलंका पुगेका छन् । विदेमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुगेको समाचारमा जनाइएको छ । श्रीलंकाको राजधानी कोलम्बोबाट प्राप्त भएको समाचारमा सो कुराको जानकारी गराइएको हो । अमेरिकी विदेशमन्त्री पोम्पेओ हाल भारतको भ्रमणमा थिए, भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुगेको बताइएको छ । उनले […]

from News24 : Premium News Channel https://ift.tt/34zuXDH

Post a Comment

0 Comments