ब्रेकिङ न्युज

6/recent/ticker-posts

न्यूजिल्याण्ड चुनावमा प्रधानमन्त्री जसिन्डा आर्डन भारी मतले विजयी

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको पार्टी शनिबार भएको आम निर्वाचनमा भारी मतले विजयी भएको छ ।धेरैजसो मत गनिसकिएको छ । हालसम्म प्राप्त नतिजामा आर्डनको लेबर पार्टीले ४९ प्रतिशत भोट पाएको छ र उनले न्यूजिल्याण्डको राजनीतिमा दुर्लभ बहुमत हासिल गर्ने आशा गरिएको छ ।विपक्षी मध्य–पंथी नेशनल पार्टीले अहिलेसम्म २७ प्रतिशत भोट पाएको छ र पार्टीले आफ्नो हार स्विकारिसकेको छ ।यो चुनाव एक महिना अघि नै हुनुपर्ने थियो तर कोभिड–महामारीका कारण यो स्थगित गरिएको थियो ।मतदान स्थानीय समयानुसार बिहा

from रातोपाटी https://ift.tt/31hSTts

Post a Comment

0 Comments