सब्सिटिट्युटका रुपमा मैदान प्रवेश गरेर पनि मार्कस रासफोर्डले ह्याट्रिक पुरा गरेपछि म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा आरबी लेइपजिगविरुद्ध ५–० को सहज जित हासिल गरेको छ ।६० मिनेटपछि मैदान प्रवेश गरेका इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीले १६ मिनेटको अन्तरमा तीन गोल गरेका थिए । खेलमा २१ औँ मिनेटमा युवा खेलाडी मार्कस ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । अर्को गोल एन्थोनी मार्सियालले गरे ।टोटनहामसँग ६–१ को लज्जास्पद हार ब्यहोरे यता युनाइटेडले तीन खेलमा जीत र एकमा
from रातोपाटी https://ift.tt/34CN6kc
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।