ललितपुर, १ कात्तिक । कोरोनाको मार खेपिरहेका ठूला होटलले आफ्ना कर्मचारीलाई धमाधम बिदाइ गर्न थालेका छन् । पाँचतारे होटलहरूले आगामी डिसेम्बरसम्म आफ्ना कर्मचारीलाई जीवनयापनका लागि स्तरअनुसार चार हजारदेखि १० हजार रुपियाँ मात्र तलबका दिँदै आएका छन् तर डिसेम्बरपछि पनि कोरोना नियन्त्रणमा आएर व्यवसाय सुचारु हुने सङ्केत नदेखेपछि कर्मचारीलाई एक वर्षसम्म बेतलबी बिदा बस्न भन्न थालेका […]
from News24 : Premium News Channel https://ift.tt/3o2I8F8
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।