दाङ, ११ मंसिर । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको छ । डिपोको स्थायी संरचना निर्माणका लागि ठाउँसमेत छनोट भइसकेकाले काम तत्काल शुरू हुने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् । ‘ट्यांकी र बाउजरको काम अघि बढिसकेको छ । जग्गामा कार्यालय लगायत संरचना निर्माण पनि केही […]
from News24 : Premium News Channel https://ift.tt/3l7xudh
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।