पेरिस, १४ कार्तिक । युरोपेली मुलुक रोमानियामा रहेका नेपालीमध्ये करिब ५ सय जनामा कोराेना संक्रमण देखिएकाे छ । हालसम्म ५ सयजति नेपाली संक्रमित भएकाेमा तीमध्ये २ दर्जन नेपालीको अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । तर केही संक्रमितले भने उपचारपछि स्वास्थ्य लाभ गरिसकेका छन् । संक्रमितमध्ये केही भने घर/डेरामा आइसोलेसनमा रहेकाे जनाइएकाे छ । खासगरी तोताल अटो […]
from News24 : Premium News Channel https://ift.tt/2TFxy8I
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।