ब्रेकिङ न्युज

6/recent/ticker-posts

चक्रपथ विस्तारबारे सहजीकरण

काठमाडौँ, २७ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चक्रपथको कलङ्की–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि अबको एक महिनाभित्र बिजुली लगायतका खम्बाहरू स्थानान्तरण गर्ने भएको छ । त्यसैगरी तीन महिनाभित्र ‘हाई भोल्टेज टावर’ स्थानान्तरण गर्ने र चक्रपथको सीमा क्षेत्रमा परेका जग्गाको मूल्याङ्कन गर्ने निर्णय मन्त्रालयले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको अध्यक्षतामा सिंहदरबारमा […]

from News24 : Premium News Channel https://ift.tt/376pi9I

Post a Comment

0 Comments