शनिबार एल क्लासिकोमा ब्यहोरेको हारबाट पुनरागमन गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसलाई पारजित गरेको छ । बुधबार युभेन्टसलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गर्दै बार्साले च्याम्पियन्स लिगको नयाँ सिजनमा शतप्रतिशत नतिजा कायम राखेको छ ।खेलको १४ औँ मिनेटमा लियोनेल मेस्सीको पासमा ओसमान डेम्बेलेले बार्सालाई अग्रता दिलाए । खेलको ८५ औँ मिनेटमा मेरिह डेमिरालले दुईवटा पहेँलो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो । इन्जुरी समयमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै युभेन्टसक
from रातोपाटी https://ift.tt/2GbqdLe
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।