ब्रेकिङ न्युज

आईपीएल : पन्जाबमाथि हैदरावादको फराकिलाे जित

एजेन्सी, २३ असाेज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा हैदरावादले किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गरेको हो । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले जितका लागि दिएको २०२ रनको लक्ष्य पछ्याएको पन्जाबले १६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३२ रन बनायो […]

from News24 : Premium News Channel https://ift.tt/3jK3wML

Post a Comment

0 Comments