काठमाडौँ, ५ कात्तिक । स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्इक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि सहमति नभएका बेला ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ । दुई नेताबीच झण्डै सवा दुई घण्टा लामो छलफल भएको छ । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली […]
from News24 : Premium News Channel https://ift.tt/2ITxNeB
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।