ब्रेकिङ न्युज

6/recent/ticker-posts

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

काठमाडौँ, ५ कात्तिक । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा गत सिजनको उपविजेता पेरिस सेन्ट जर्मन ९पीएसजी० लाई २(१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले प्रतियोगीतामा सुखद सुरुवात गरेको छ । ​ पीएसजीको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र मार्कस रासफोर्डले १(१ गोल गर्दा पीएसजीले १ गोल उपहार स्वरुप पाएको थियो । […]

from News24 : Premium News Channel https://ift.tt/3dKB4YN

Post a Comment

0 Comments