ब्रेकिङ न्युज

6/recent/ticker-posts

नवरात्रीको पाँचौँ दिन आज, स्कन्दमाताको पूजाआजा गरिँदै

काठमाडौं, ५ कात्तिक । घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको दशैंको आज पाँचौ दिन । मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा […]

from News24 : Premium News Channel https://ift.tt/31q8WFv

Post a Comment

0 Comments