ब्रेकिङ न्युज

6/recent/ticker-posts

च्याम्पियन्स लिगमा मेसीको किर्तिमान !

काठमाडौँ, ५ कात्तिक । बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार फुटबलर लियोनेल मेसीले च्याम्पियन्स लिगमा किर्तिमान बनाएका छन् । कप्तान लियोनेल मेस्सी कीर्तिमानी १६ औँ च्याम्पियन्स लिग सिजनमा गोल गरेपछि बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेका हुन् । ३३ बर्षिय मेसीले गएराती हंगेरीयन क्लब फेरेन्सभारोसविरुद्ध गोल गर्दै च्याम्पियन्स लिगमा लगातार १६औ सिजन गोल […]

from News24 : Premium News Channel https://ift.tt/2FM9Y73

Post a Comment

0 Comments