एजेन्सी, २३ भदाै । इटालीमा कोरोना भाइरसको दोस्रो लहर फैलिएकाे त्यहाँका अधिकारीहरूले बताएका छन् । यससँगै त्यहाँ बिहीबारदेखि मास्क लगाउन अनिवार्य गरिएको छ । इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै इटालीभर नै मास्क अनिवार्य गरिएको जानकारी दिएका थिए । मास्क नलाउनेलाइ ४ सय युरोदेखि १ हजार युरोसम्म जरिवाना लाग्न सक्ने नियम लागू […]
from News24 : Premium News Channel https://ift.tt/2GwOICV
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।