काठमाडौं, १४ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध जित निकालेको छ। दुबई रंगशालामा सम्पन्न खेलमा चेन्नईले ६ विकेटको जित हात पारेको हो। टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले पाँच विकेटको क्षतिमा पूरा ओभर खेल्दै १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा आएको चेन्नईले चार […]
from News24 : Premium News Channel https://ift.tt/3mD8vQ6
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।