सोलुखुम्बु, १४ कात्तिक । आन्तरिक हवाई उडान सुरु भएसँगै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र भित्रिने पर्यटकको संख्या बाक्लिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि चैत्र ११ बाट बन्द आन्तरिक उडान असोज ५ गतेबाट सुचारु भएपछि फाट्टफुट्ट पर्यटकहरु खुम्बु क्षेत्र भित्रिन थालेका हुन् । जोरसल्ले चेकपोष्टको तथ्याङ्कअनुसार असोज महिनामा १७१ जना पर्यटक खुम्बु […]
from News24 : Premium News Channel https://ift.tt/31ViUyM
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।