काठमाडौँ, ११ कात्तिक । छिमेकी देश भारतमा ४५ हजार पाँच सय ९० जना कोरोना संक्रमित थपिएका छन् । भारतमा केही दिनयता संक्रमित थपिने क्रम घट्दै गएको छ । कोरोनाबाछ हुने मृत्युदर पनि घट्दै छ । आइतबार चार सय ६० जना संक्रमितको निधन भएको छ । यो संख्या एक सय १२ दिनयताकै सबैभन्दा कम हो । […]
from News24 : Premium News Channel https://ift.tt/31HkbcI
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।