एजेन्सी, ११ कार्तिक । रुसले उत्तर सिरियाको इडलिब प्रान्तमा गरेको हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ । सो हमलामा परी कैयौं लडाकु घाइते भएको र हमलापछि त्यस क्षेत्रमा हिंसा बढेको छ बीबीसीले जनाएको छ । समाचारमा जनाइएका अनुसार फेयलक अल साम नामक संगठनको प्रशिक्षण आधारलाई निशाना बनाएर रुसले हवाई […]
from News24 : Premium News Channel https://ift.tt/34tdQmZ
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।