एजेन्सी, ११ कार्तिक । बेल्जियममा कोरोना संक्रमण बढेसँगै चिकित्सकहरुमा पनि संक्रमण देखिन थालेको छ । तर त्यहाँका संक्रमित चिकित्सकलाई पनि काम भने नियमित रुपमा गर्न भनिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकहरूलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काममा लाग्न आग्रह गरिएको हो । बिबिसीका […]
from News24 : Premium News Channel https://ift.tt/2Ts0ktB
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।