ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘पाठक गम्भीर भएनन् भने लेखकलाई सचेत गराउने कोही हुँदैन’

सहप्राध्यापक डा. दुर्गाबहादुर घर्ती त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा प्राध्यापन गर्नु हुन्छ । वीरेन्द्रनगर सुर्खेतमा जन्मिएका घर्तीले ‘मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान’ शीर्षकमा २०६० सालमा विद्यावारिधि गरेका हुन् । विशेषगरी समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका उनका ‘मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान’ २०६६, विजय मल्लका उपन्यास सन्दर्भ र विमर्श २०६७, साहित्य पठनका विविध आयाम २०६८ पुस्तकाकार कृतिहरू हुन् । गरिमा, समकालीन साहित्य, प्रज्ञ

from रातोपाटी https://ift.tt/34uSJ3z

Post a Comment

0 Comments