एजेन्सी, २२ असाेज । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेका छन् । पोर्चुगलस्थित स्टाडियो जोसे अल्भालाडेमा बुधबार राति पोर्चुगल र स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका हुन् । २०१८ को विश्वकपपछि पहिलोपटक आमने–सामने भएका यी दुई टोलीले केही अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न भने सकेनन् । दुवै टाेलीले गाेल गर्ने अवसर पाए […]
from News24 : Premium News Channel https://ift.tt/3jB3AhH
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।